Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विन्ध्यवासिनी मन्दिरमा राखिएको दान पेटिका चोरी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । दान पेटिका चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको दान पेटिका चोरी गरेको आरोपमा कास्कीको पोखरा महानगर २५ का ३० वर्षीय जिम्मी दोर्जे पक्राउ परहेका हुन् ।

दोर्जेको साथबाट दान पेटिकासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि अनुसन्धानका लागि चोरी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077