Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अण्डरग्राउण्ड पार्किङ : काठमाडौं नगर प्रहरीले भत्कायो बानेश्वर कम्प्लेक्सको संरचना

काठमाडौं । नयाँ बानेश्वर चोकको बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ ।

अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो ।

यसअघि महानगरले पार्किङ खालि गर्न भन्दै ३५ दिने सूचना जारी गरेको थियो।

महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद सकिएसँगै आज सोमबारदेखि महानगर एक्सनमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077