Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एक किलो चरेशसहित धनगढीबाट एक जना पक्राउ

धनगढी । एक किलो चरेशसहित प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ घर भइ हाल धनगढी उपमहानगरपालिका १२, जुगेडा बस्ने ३६ वर्षीय दिनेश सिंह रहेका छन् ।

जुगेडास्थित किराना पसलबाट उनलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077