Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पार्टीका प्रतिनिधिसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका प्रतिनिधिसँग छलफल गर्ने भएको छ । बिहान साढे ११ बजे १२ राजनीतिक पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो ।

उनीहरूसित निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ ।

आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077