Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बैंक खातामै घुस ट्रान्सफर गराउने अधिकृतविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा

    बैंक खातामै घुस ट्रान्सफर गराउने अधिकृतविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा १ साउनमा पक्राउ गरिएको अख्तियारको दाबी छ ।



    अनुसन्धानको सिलसिलामा उनले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर



    गर्न लगाएको र ३० हजार साथबाट बरामद भएको पुष्टि भएकाले ४४ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार