Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

न्याय परिषद् सचिवालयमा तोडफोड गर्ने नुरप्रसाद अधिकारी पक्राउ

काठमाडौं । न्याय परिषद् सचिवालयमा तोडफोड गर्ने नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले न्याय परिषद् सचिवालयको ढोका तोडफोड गर्दै कर्मचारीलाई कुटपिट गर्ने प्रयास गरेका थिए ।

पक्राउ परेका अधिकारी गंगामाया अधिकारीका छोरा हुन् । अनसनको क्रममा उनका बुवा नन्दप्रसाद अधिकारीको ज्यान गएको थियो ।

माओवादी कार्यकर्ताले नन्दप्रसादका अर्को छोरा कृष्ण अधिकारीलाई माओवादीका कार्यकर्ताले हत्या गरे पनि आफूलाई जिल्ला अदालतले न्याय नदिएको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077