Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बलात्कार आरोप लागेका विनोद र सुरजको पोलिग्राफ जाँच

विराटनगर । प्रहरीले सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका करातेका दुई प्रशिक्षकको पोलीग्राफ जाँच गरेको छ ।

सुनसरीकी १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका वर्षीय विनोद राउत र अमर भनिने सुरज सुवेदीको प्रहरीले पोलिग्राफ परीक्षण गरेको हो ।

दुई जना नै राष्ट्रिय खेलकुद परिषद्को मोरङ जिल्लाका कराते प्रशिक्षक हुन् ।

किशोरीको जाहेरीका आधारमा प्रहरीले दुवैलाई साउन ९ गते आइतबार पक्राउ गरेको थियो ।

उनीहरुले आरोपमाथि इन्कारी बयान गरेपछि अनुसन्धानका क्रममा प्रहरीले शनिबार पोलिग्राफ जाँच गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077