Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी पर्यटकमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको माग

एजेँसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी मुलुकहरूलाई रुसी पर्यटकहरूमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

जेलेन्स्कीको यस्तो कदमको क्रेमलिनले अभद्र तरिकाले आलोचना गरेको छ ।

जेलेन्स्कीले अमेरिकी अखबार दि वासिङ टन पोस्टलाई भनेका छन्, 'रुसीहरूले आफ्नो दर्शन परिवर्तन नगरेसम्म उनीहरूलाई आफ्नै संसारमा बाँच्न दिनुपर्दछ । हाल रुसमाथि लगाइएका प्रतिबन्ध भन्दा यस्तो प्रतिबन्ध बढी प्रभावकारी हुन्छ ।'

यो प्रतिबन्ध रुसी एयरलायन्सहरू र क्रेमलिनसँग आबद्ध अधिकारीप्रति लक्षित गरिएको हो । रुसीहरूलाई अझैसम्म युरोपेली संघ र अमेरिकी भिसा प्राप्त भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077