Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४० वर्षीया महिलालाई करणी गरेको आरोपमा १८वर्षीय किशोर पक्राउ

गुल्मी । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोर छन् ।

जिल्लाको मालिका गाउँपालिकामा ६ राहले कुमाल पंधेराको जंगलमा

शुक्रबार साँझ किशोरले जबरजस्ती करणी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077