Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माधव नेपाल भन्छन् - चुनावका लागि गठबन्धनको घोषणा भोलि नै हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

चुनावको मिति घोषणालगत्तै बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् ।

उनले चुनावका लागि सत्ता गठबन्धनको घोषणा भोलि नै हुने समेत बताए । गठबन्धनभित्रै अर्को मोर्चा पनि बन्ने उनको भनाई छ ।

तेस्रो मोर्चाका लागि नेकपा एस, माओवादी केन्द्र, जसपा र राजमो एक ठाउँमा गोलबन्द हुन जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077