Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एशिया बैंकद्वारा विभिन्न पदहरुमा दर्जन बढी कर्मचारी माग ( सूचनासहित)

काठमाडौं । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम जनमानसको विश्वास जित्न सफल यस एन आई सी एशिया बैंकले एकै पटक दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको छ ।

बैंकले‘‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको यस बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

बेरोजगारीको समस्याले सताइरहेको अहिलेको अवस्थामा बैंकले निकालेको यो विज्ञापन योग्यता अनुसारको अवसरको खोजिमा रहेकाहरुका लागि वरदान सावित हुने देखिन्छ ।

असम्भव भन्ने कुरा नै हुँदैन भन्नेमा विश्वास गर्नेहरु र अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नेहरुलाई बैंकले खोजी गरिरहेको पनि जनाएको छ ।

सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको यस बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारी माग गरेको छ ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

यसका लागी इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-vacancies मा गई २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

यस्तो छ विज्ञापन

काठमाडौं । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आम जनमानसको विश्वास जित्न सफल यस एन आई सी एशिया बैंकले एकै पटक दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको छ ।

बैंकले‘‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको यस बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।

बेरोजगारीको समस्याले सताइरहेको अहिलेको अवस्थामा बैंकले निकालेको यो विज्ञापन योग्यता अनुसारको अवसरको खोजिमा रहेकाहरुका लागि वरदान सावित हुने देखिन्छ ।

असम्भव भन्ने कुरा नै हुँदैन भन्नेमा विश्वास गर्नेहरु र अठोटको अगाडी हर लक्ष्य सम्भव छ भन्नेमा विश्वास गर्नेहरुलाई बैंकले खोजी गरिरहेको पनि जनाएको छ ।

सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको यस बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारी माग गरेको छ ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

यसका लागी इच्छुकले बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयmरअगचचभलत(खबअबलअष्भक वा दिइएको क्युआर कोड गरी २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

यस्तो छ विज्ञापन

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077