Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्यासलमा एमाले केन्द्रीय विभागको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैठक मुख्यालय च्यासलमा जारी रहेको जनाइएको छ ।

बैठकमा ३३ वटै विभागको सहभागिता रहेको उनको भनाइ छ। बैठकमा विभागीय कामको

रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुत भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077