काठमाडौं । सांसद प्रेम सुवालले अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणबारे जानकारी गराउन माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले अमेरिकी मन्त्रीको
नेपाल भ्रमणबारे शंकाउपशंका उब्जिएको भन्दै स्पष्ट पार्न सरकारसँग माग गरेका हुुन्।
एमसीसी सम्झौता गराउन गत मंसिरमा नेपालका आएका लु फेरि एसपीसी सम्झौता गराउन आएको भन्दै उनले लुको नेपाल भ्रमणमाथि प्रश्न गरे।