Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रतिवेदन लेख्न जुटे विशेष समितिका सदस्य

    प्रतिवेदन लेख्न जुटे विशेष समितिका सदस्य

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 738
    SHARES

    कामाडौं । प्रमुख पार्टीका शीर्ष नेताहरुले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सहमतिमै तयार गर्न संसदीय विशेष समितिका सदस्यहरुलाई सुझाव दिएका छन ।

    बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको भनी प्रश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले छानबिनका लागि ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिको थपिएको ७ दिनको समय पनि बिहीबार सकिँदैछ ।



    समय सकिनुअघि समिति सदस्यहरुले आ-आफ्ना पार्टीका शीर्ष नेताहरुसँग सुझाव लिएका थिए । नेपाली कांग्रेसका सांसदहरुले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य केही नेताहरुसँग सुझाव लिए ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार