Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प, काठमाडौंसम्म हल्लायो

काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार बिहान ६ बजेर सात मिनेटमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको 'हेलम्बु हिमालयन ग्रेट ट्रेल' आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ।

त्यसको धक्का काठमाडौंसहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077