Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाराको कोहल्वीमा एआईजी आचार्य सवार गाडी दुर्घटना

बारा । नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको छ ।

बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

एआईजी आचार्य जनकपुरबाट कोहल्वी तर्फ आइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077