Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय परीक्षा बोर्डले कर्मचारीका लागि माग्यो आवेदन [सूचनासहित]

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ ।

खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका उमेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077