Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाजुरामा भूकम्पको धक्का महशुस

बाजुरा । बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ।

बाजुराको जिउलेख मद्दु केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागेन्च्युटको भूकम्प गएको हो।

आज बिहान साढे ४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077