Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीलाई हतियार चाहिएको छ तर खरिद गर्न पैसा छैन : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीलाई हतियार आवश्यक भए पनि खरिद गर्ने निर्णय अहिलेको नभएको बताएका छन् ।

आज कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले हतियार किन्ने पैसा नभएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हतियार किन्ने अहिलेको निर्णय होइन। पहिलेकै निर्णय हो। प्रहरीलाई हतियार चाहिएको छ तर किन्न सरकारसंग अहिले पैसा छैन। अहिले हतियार किनिन्न।’

यस्तै अहिले हतियार नकिन्ने पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077