Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोठ भत्किएर २ वर्षीया बालिकाको मृत्यु

दाङ । गोठ भत्किएर शनिबार बिहान एक बालिकाको मृत्यु भएको छ।

घोराही उपमहागनरपालिका वडा नं ९ मा शनिबार बिहान माटोले बनेको गोठ भत्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको हो।

स्थानीय इब्राहिम मियाकी २ वर्षीया छोरी अबिता खातुनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते ती बालिकालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077