Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालीसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि नागरिकता दिउँ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली नागरिकसँग बिहे गरेर

आउने विदेशी महिलालाई २० वर्षपछि अंगीकृत नागरिकता दिनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तित्रक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

२० वर्षपछि अंगीकृत नागरिकता दिँदा समेत नेपली भाषा जानेको हुनुपर्नेसहित परीक्षा पास गर्नुपर्ने शर्त राखिनुपर्ने उनको आग्रह छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077