Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नो इच्छाभन्दा पनि पार्टीले जहाँ उठाउँछ त्यहीँ उठ्छु : पौडेल

तनहुँ । पार्टीको निर्देशनको आधारमा आगामी निर्वाचनमा उम्मेदवार बन्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

दमौलीमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफ्नो इच्छाभन्दा पनि पार्टीले कता आवश्यकता सोचेर निर्देशन दिन्छ त्यही ठाउँमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

नेपाली कांग्रेस लोकतन्त्रिक पार्टी भएकाले सबैको मतको कदर हुनुपर्ने उनले बताए ।

वरिष्ठ नेता पौडेलले मुलुकको स्थिरताको लागि गठबन्धन गरेको बताउँदै मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउन गठबन्धनको लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077