Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका मेयर बालेन र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली र मेयर बालेनबीच बुधबार साँझ बालकोटमा भेटवार्ता भएको हो ।

आलीलाई भेट्न बालेन बालकोट पुगेका थिए । त्यसक्रममा मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका छन् ।

ओली र बालेनबीचको यो दोस्रो भेट हो । यसअघि काठमाडौं महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077