Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गर्भनर अधिकारीमाथि छानबिन गर्न माओवादी केन्द्रको माग

    गर्भनर अधिकारीमाथि छानबिन गर्न माओवादी केन्द्रको माग

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 984
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ ।

    बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले नेकपा एमालेको अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश भएको भन्दै छानबिनको माग गरेकी हुन् ।



    नेकपा एमालेको अन्तर पार्टी निर्देशन अपानी मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ ।



    राष्ट्र बैंकको ऐन विपरित भएको भन्दै शर्माले राष्ट्र बैंकका गर्भनरमाथि छानबिन गर्न माग गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार