Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नर्सरी संचालक कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बारा कलैया उपमहानगरपालिका वडा नं. ११ का शुभकामना नर्सरीका संचालक अजय कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत वाँसको विरुवा खरिदमा व्यापक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुशवाहाविरुद्ध बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

उनीलाई ३ लाख रुपैयाँ बिगो माग दावी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077