Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्री ओपन सेसनमा साढे चार अंकले बढ्यो नेप्से

काठमाडौं । बिहीबार १६.६० अंकले घटेर २०२७.३२ विन्दुमा बन्द भएको नेप्से परिसूचक आज भने प्री ओपन सेसनमा साढे ४ अंकले बढेको छ।

आज शुक्रवार प्री ओपन सेसनमा ४.५५ अंकले बढेर २०३१.८७ विन्दुमा पुगेको हो।

आज सोही समयमा १४ स्टकको ९६६ कित्ता सेयर कारोबार भएको छ ।

सो सेसनमा कूल २६ वटा कारोबार भएको छ। कारोबारमा आएका १३ समूहमध्ये ८ समूहको सूचक बढ्यो भने ४ को घट्यो। एउटा समूहको सूचक स्थिर रहयो। सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेर ३८६.०९ विन्दुमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077