Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कृषि विकास बैंकले माग्यो आठौंदेखि चौथो तहसम्मका कर्मचारी [सूचनासहित]

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न तहमा काम गर्ने कर्मचारी माग गरेको छ ।

खुला तथा समावेशीतर्फ बैंकले आठौंंदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो ।

प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी माग गरेको छ ।

यस्तै बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077