Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

आइतवारदेखि काठमाडौंमा शुरू भएको बैठकले सोमवार पनि निरन्तरता पाउन लागेको हो ।

बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न आठ वटा एजेन्डा प्रस्तुत गरेका छन् । आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।

प्रचण्डले पार्टीको विधानअनुसार केन्द्रीय सदस्यको टुंगो लागेको बताएका थिए । यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077