Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डसँग भेटेर हमालले भने - राजनीतिमा आउन पनि सक्छु

काठमाडौं । नेपाली चलचित्र ‘महानायक’ राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् ।

भेटमा हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत गायक संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

हमालले राजनीतिमा तत्काल प्रवेश गर्ने नबताए पनि राष्ट्रको सेवाका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने बताए ।

हमाल बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077