Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २४ ढोका खोलियो

सुनसरी । सप्तकोशी ब्यारेजको कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको छ ।

अबिरल वर्षापछि नदीमा पानीको बहाव बढेपछि २४ ढोका खोलिएको हो ।

बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पानीको बहाव बढेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षीत रहन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077