Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री देउवा शीतल निवासमा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न देउवा मंगलबार साँझ साढे ५ बजे शीतल निवास छिरेका हुन् ।

राष्ट्रपति भण्डारीसँग नियमित भेटघाटका लागि देउवा शीतल निवास पुगेको उनको सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट पास भइसकेपछि देउवा शीतल निवास पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077