Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देही नापी कार्यालयका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । नापी कार्यालय रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार रायमाझी विरुद्ध बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

उनलाई सेवाग्राहीसँग ३० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

रायमाझीबाट ३० हजार बिगो माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077