Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रवि लामिछानेको पार्टीका ७ विशेषतामा के के छन् ?

    रवि लामिछानेको पार्टीका ७ विशेषतामा के के छन् ?

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । रवि लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने जनाएका छन् । मंगलबार आयोजित घोषणा सभामा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा सात विशेषता रहने बताएका हुन् ।

    उनले आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहित रहने जनाएका छन् ।



    उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।



    १.प्राइमेरी निर्वाचन हुने
    २. युवालाई ५० प्रतिशत एकको व्यवस्था
    ३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
    ४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
    ५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
    ६. परिवारवादलाई पूर्ण रूपमा निषेध
    ७. भ्रातृसंगठन र कार्यकर्तारहित

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार