Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने

काठमाडौं । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्।

उनले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताए। पार्टीमा को–को छन् भन्नेबारे उनले खुलाएका छैनन्।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रविले पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने उनले जानकारी दिए।

केन्द्रीय कार्यालय उद्घाटनलगत्तै पार्टीको बैठक बस्नेछ।

उनले पार्टीमा चुनाव चिन्ह भने घन्टी प्रस्ताव गरिएको उनले जानकारी दिए। आजै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077