Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको रद्ध गरेको हो । आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवा यहि असारमा अमेरिका भ्रमणमा जाने तयारी थियो ।

तर एसपीपी सम्बन्धी सम्झौताको विरोध भएपछि प्रधानमन्त्री देउवाको भ्रमण रद्द भएको हो । यस्तै सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077