Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कञ्चनपुरको सदरमुकाममा भीषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

कैलाली । कञ्चनपुरमा भीषण आगलागी भएको छ ।

जिल्लाको भिमदत्त नगरगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा अहिले भीषण आगलागी भइरहेको छ ।

दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगलागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077