Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • शेयर बजारको ओरालो यात्रा कायमै, नेप्से २ हजार भन्दा तल झर्यो

    शेयर बजारको ओरालो यात्रा कायमै, नेप्से २ हजार भन्दा तल झर्यो

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । मंगलबार शेयर बजार ओरालो लाग्दै २००० भन्दा तलको बिन्दुमा झरेको छ ।

    मंगलबार नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक उच्च अंकले घटेर १९९६.२६ को बिन्दुमा पुगेको हो ।



    आज नेप्से परिसुचक ३६.०७ अंक्ले घटेर १९९६.२६ को बिन्दुमा झरेको हो ।



    आज नेप्से ३६ अंकले घट्दा सूचीकृत २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।

    मंगलबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ।

    आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ४ करोड ६७ लाख १८ हजार १९३ रुपैयाँको कारोबार भएको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार