Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • कमल थापाले मागे अर्थमन्त्रीको राजीनामा

    कमल थापाले मागे अर्थमन्त्रीको राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।

    सोमबार राति ट्विट गर्दै अध्यक्ष थापाले बजेट निर्माण र खासगरी करको दायरा निर्धारणमा गैरजिम्मेवार व्यक्तिलाई सामेल गरेको भन्दै शर्माको राजीनामा मागेका हुन् । थापाले शर्मासँग अब राजीनामाको विकल्प मात्रै रहेको बताए ।



    बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशीलरगोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको उल्लेख गर्दै अर्थमन्त्रीले राजीनामा तत्काल राजीनामा दिनुपर्ने बातएका हुन् ।



    अन्यथा अर्थमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने वा पार्टीले फिर्ता बोलाउनुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार