Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • आजपनि शेयर बजार राताम्मे, कारोबार रकम करोडमा सिमित

    आजपनि शेयर बजार राताम्मे, कारोबार रकम करोडमा सिमित

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सोमबार पनि शेयर बजार ओरालो लागेको छ ।

    गत साताको बुधबार ६०.२२ अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक बिहीबारबाट फेरि ओरालो लागेको हो । आज कारोबारको अन्तिम समयसम्म आइपुग्दा नेप्से परिसुचक १५.८२ अंकले घटेर २०३२.३४ को बिन्दुमा पुगेको हो ।



    आज २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर खरिदबिक्री हुदाँ ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैंया बराबरको कारोबार भएको छ ।



    सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक सानिमा बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ९ करोड १ लाख ६१ हजार ५७४ रुपैयाँको कारोबार भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार