Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छलफलका लागि प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएको छ ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणको बिषयमा जानकारी लिन अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाएको हो ।

समितिले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय गरेको हो ।

समितिकी सभापति पवित्रा निरौला खरेलले त्यसअघि समितिले ने परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गर्ने निर्णय भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077