Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै, सचिवालय बैठकका एजेण्डा तय गर्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकका कार्यसूची तय गर्न बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरु सदस्य रहने एमालेको वैधानिक रहेको छ ।

केन्द्रीय कार्यालय बैठकले चुनावपछि पहिलोपटक बस्न लागेको सचिवालय बैठकका लागि तयारी गर्ने बताइएको छ । एमाले केन्द्रीय सचिवालयको बैठक सोमवार बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077