Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको राष्ट्रिय अभिमुखीकरण कार्यक्रम स्थगित

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि गर्ने भनेको राष्ट्रिय अभिमुखीकरण कार्यक्रम स्थगित भएको छ ।

केन्द्रीय सचिवालयले स्थानीय तह निर्वाचनमा पार्टीबाट विजयी मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्ष, जिसस प्रमुख र उपप्रमुख तथा वडाध्यक्षहरुका लागि असार ५ र ६ गते राष्ट्रिय अभिमुखिकरण कार्यक्रम तय गरेको थियो ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077