Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेलले सभापति देउवालाई बुझाए स्थानीय तह निर्वाचन सम्बन्धि प्रतिवेदन

काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सम्बन्धि अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय निर्वाचन परिचालन समिति अन्तर्गतको उपसमितिका संयोजक प्रदीप पौडेलले सभाति देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

स्थानीय निर्वाचन २०७९ सम्बन्धी यो उपसमितिलाई दिइएको कार्यदेश अनुरुप तयार गरिएको प्रतिवेदन सभापतिलाई बुझाइएको पौडलले बताए ।

पौडेलले आज दिउँसो १ बजे बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा उक्त प्रतिवेदन केन्द्रीत विषयमा अन्तक्रिया कार्यक्रम राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077