Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको २० प्रतिशत भूमि रुसले कब्जा गरेको राष्ट्रपति जेलेन्स्कीको दाबी

एजेन्सी । रुसले युक्रेनको २० प्रतिशत भूमि कब्जा गरेको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले दाबी गरेका छन् ।

त्यो भूमि बेल्जियम, लक्जेमबर्ग र नेदरल्यान्ड्सको समग्र भूमिभन्दा पनि धेरै भएको उनले दाबी गरे ।

लक्जेमबर्गको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले १ लाख २५ हजार वर्ग किलोमिटर युक्रेनी भूमि रुसको हातमा पुगेको बताएका हुन्।

जसमा रुसले २०१४ मा कब्जा गरेको क्रिमिया र पूर्वी युक्रेनका भूभाग पनि पर्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077