Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब घर जग्गाको कारोबार गर्दा लाइसेन्स चाहिने

काठमाडौं । अब घर जग्गाको कारोबार गर्ने लाइसेन्स  लिनुपर्ने भएको छ। सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने व्यवस्था गरेको हो ।

अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९र८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

अर्थमन्त्री शर्माले  आधिकारिक व्यक्ती र कम्पनीमार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गर्ने  बताए ।

आगामी वर्ष यो व्यवस्था महानगर र उपमहानगरमा लागू हुने छ र त्यसपछि अन्यत्र लागू हुने अर्थमन्त्री शर्माले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077