Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संविधान मिच्‍न खाेज्‍नेलाई जनताले गतिलो जवाफ दिए : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनले गतिलो जवाफ दिएको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै संविधान कार्यान्वयनमा जनताले साथ दिएको बताएका हुन्।

दुर्घटनामा जान लागेको संविधान र गणतन्त्रलाई ट्रयाकमा ल्याउन नेपाली समाज एकताबद्ध भएको बताए।

७० वर्ष लामो संघर्षको उपलब्धि दीर्घकालीन ढंगबाट जाने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077