Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि यूएई ठूलो संकटमा

एजेन्सी । भारत सरकारले खाद्यान्न निर्यातमा एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको छ ।

सम्भावित खाद्य संकटलाई आकलन गर्दै भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ ।

भारत सरकारले हालसम्म खानेतेल, गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि यूएई ठूलो संकटमा परेको छ । भारतमा यसपालि गहुँ उत्पादन कम भएकाले मूल्यवृद्धि समेत भएको छ ।

भारतले निर्यात रोकेपछि प्रमुख खरिदकर्ता यूएईमा पीठोको मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077