Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भरतपुर महानगर : रेनु दाहालभन्दा १०९ मतले पछि परे विजय सुवेदी

काठमाडाैँ । भरतपुर महानगरपालिकाकाे मतगणना राेचक बन्दै गइरहेकाे छ ।

मेयरमा उम्मेदवारी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १०९ मतले पछि पारेकी छन्। 

अहिलेसम्म १८६८३ मत गनिसक्दा रेनुले ६२४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६१४० मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०३८ मत पाएका छन्।​

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ७६११ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५०३२ मत ल्याएर पछ्याइरहेकी छन्। 

भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077