Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरका मेयर उम्मेदवार द्वय केशव स्थापित र बालेन शाहको जम्काभेट

काठमाडौं। काठमाडौं महानगरपालिका मेयरका दुई चर्चित उम्मेदवार केशव स्थापित बोलेन शाहको जम्काभेट भएको छ।

मतदान हुन पाँच दिनमात्र बाँकी रहँदा उम्मेदवारहरुले प्रचार प्रसारलाई तीब्रता दिने क्रममा बालेन र स्थापितको भेट भएको हो।

स्वतन्त्र उम्मेदवार दिएका शाह पछिल्लो समयमा सामाजिक सञ्जालमा चर्चित छन् ।

त्यस्तै स्थापित पनि बालेनप्रति आक्रमक अभिव्यक्ति दिएका कारण चर्चामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077