Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आयोगले सूर्य चिह्न हरियो बनाएर गलत गरेको भन्दै ओलीले भने - पहिलो लहरमा सूर्य हुन्छ नझुक्किनु होला

कैलाली । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई हरियो बनाउनु ठिक नभएको बताएका छन् ।

कैलालीको बौनियामा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगले सूर्य चिह्नलाई हरियो बनाएर बेठीक काम गरेको बताए ।

‘यसपटक निर्वाचन आयोगले बेठीक काम गरेको छ । चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ । हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो,’ ओलीले भने, ‘पहिलो लहरमा सूर्य हुन्छ नझुक्किनु होला ।’

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077